मोहन सिंह, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका ५ साल्टाकुरामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण भई नगरपालिका बाट रकम भुक्तानी भएको महिनौं बितिसक्दा पनि श्रमिकले भने ज्याला अझै पाएका छैनन् । भवन निर्माणका लागि आ.व. ७८÷७९…