समाचार

जाजरकोटमा पुर्ब नेकपा माओबादी केन्द्र वडाअध्यक्ष्य पदका उम्मेद्वार एमालेमा प्रवेश |

   
जाजरकोट: जाजरकोट शिवालय गाउँपालिकाका नेकपा माओबादीका युवानेता एबम वडानं.४ का  वडाअध्यक्ष्य पदका पूर्व उम्मेद्वार टोप बहादुर बुढा आजदेखि नेकपा एमालेमा प्रवेश गर्नु  भयको छ |आफु यो भन्दा पहिला नेकपा माओबादी केन्द्रको लागी आफ्नो सम्पूर्ण तनमन लगाएर काम गरेपनी  आफ्नो लागी पार्टीले कुनै पनी किसिमको मूल्यांकन नगरेको गुनासो पोख्नु भयको छ,मिति २०७८/०५/०८ गते जाजरकोटका युवा नेताहरु संग भेटघाट गर्दै यो गुना

कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै

   
कर्णालीका हलिया र घुमन्तेको पिडा उस्तै के हुन त हलियाहरुका समस्या ? सुर्खेत,कर्णाली प्रदेशका हलिया तथा घुमन्ते जाती भनेर चिनिने (राउटे)हरुको पिडा उस्तै उस्तै रहेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेश स्तरिय मुक्त हलिया समुदायका समस्या र सवालमा सरोकारवालाहरु विच एकदिवसीय कार्यशाला गोष्टीमा आफ्नो पिडा सुनाउदै अधिकांस हलियाहरुले गहभरी आसुँ पारेका थिए।उनिहरुले खाने ख
ओलीलाई जसरी  पनि हटाउने प्रचण्ड-माधव समूहको रणनीति

ओलीलाई जसरी पनि हटाउने प्रचण्ड-माधव समूहको रणनीति

   
  काठमाडौं : सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूह आआफ्नै रणनीतिमा केन्द्रित छन्। अदालतले मंगलबार १३ दिनभित्र संसद् बैठक बोलाउन आदेशसहितको फैसला गरेको छ। पार्टी विभाजनपछि केही नेताहरुले पार्टी एकताको सम्भावना चलाइरहेका छन्। तर, दुवै पक्षका नेताहरु सत्ता समीकरणका लागि प्रतिपक्षी दल गुहार्दै हिँडिरहेका छन्। प्
नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

नेकपा स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्ने

   
काठमाडौं, फागुन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । आज विहान ११ बजे बालुवाटारमा बैठक आव्हान भएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिनुभयो । प्रतिनिधिसभा विघटन मुद्दालाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि पार्टीले लिने आगामी निर्णयबारेमा छलफल हुने नेता मण्डलले जानकारी दिनुभयो । नेकपा प्रचण्ड–माधव पक्षले सर्वोच्चको फैसलाको स्वागत गर्दै आज
कविताबाट बलात्कारको बिरोध

कविताबाट बलात्कारको बिरोध

   
सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् । द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, आदर्श, सुवाशी योगी, उमेश तिवारी र कपिलनाथ योगीले कविता बा
शैक्षिक सुधारका लागी १८ बुदे सयुक्त बिज्ञप्ति अध्यक्ष्य शाहलाई |

शैक्षिक सुधारका लागी १८ बुदे सयुक्त बिज्ञप्ति अध्यक्ष्य शाहलाई |

   
कालीप्रशाद थापा-बारेकोट ,जाजरकोट - जिल्लाकै उत्तरी भेगमा अवस्थित बारेकोट गाउँपालिकाको शैक्षिक सुधारका निम्ति विश्वभरी फैलिएको कोभिड -१९ कोरोना भाईरसले मुलुक आक्रान्त भईरहेको बेला देशका सम्पूर्ण बिद्यालयहरु क्रमश खोलिरहेको कुराप्रति प्रसंसा गर्दै बिगत लामो समय चैत्र ११ गते देखि भएको लकडाउनको फलस्वरूप शैक्षिक गतिबिधि खस्किरहेको अवस्थामा बारेकोट गाउँपालिकाका अध्यक्ष्य महेन्द्र बहादुर शाहलाई अखिल क
कोरोनाको जोखिम  न्यूनीकरण पुर्ब तयारिको लागि जेष्ठ नागरिक १०२२  र  २३५ गर्भवती महिलाहरुको तथ्यांक संकलन |

कोरोनाको जोखिम न्यूनीकरण पुर्ब तयारिको लागि जेष्ठ नागरिक १०२२ र २३५ गर्भवती महिलाहरुको तथ्यांक संकलन |

   
           कालीबहादुर बुढा| बारेकोट गाउँपालिकाको आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्सा ले सामाजिक मन्त्रालय सुर्खेत को निर्देशन अनुसार बारेकोट गाउँपालिका  भित्र रहेका ९ वटै वडाका जेष्ठ नागरिक र गर्भवती महिलाहरुको तथ्यांक संकलन गरेको छ । " कोरोना भाईरस(कोभिड-19) संक्रमण पश्चात् जेष्ठ नागरिक र गर्भवती महिलाहरु बडि उच्च जोखिममा पर्ने खतरा भयकोले उक्त जोखिम
राहतमा “अर्गानिक खाद्य बस्तु” बितरण गर्दै वारेकोट गाउँपालिका |

राहतमा “अर्गानिक खाद्य बस्तु” बितरण गर्दै वारेकोट गाउँपालिका |

   
कालीबहादुर बुढा | ­बारेकोट गाउँपालिकाको मिति २०७६ वैशाख ३ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार कोरोना भाईरस (कोभिड-१९) लाई रोकथाम तथा नियनत्रणको लागी नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि लागु भयको लकडाउनका कारण स्थानीय स्तरमा ज्याला,मज्दुरी गरि जिबिको पार्जन गर्ने वर्ग तथा समुदायको लागि प्रति परिवार सदस्य संख्या ५ पाथिका दरले स्थानीय स्तरमा उत्पादन भएको आर्गानिक मकै वितरण गर्ने भयको

‘र्‍यापिड टेस्टका नाममा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको छ’

   
  ३ बैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न सरकारले यतिबेला र्‍यापिड र पीसीआर टेस्टबाट जाँच गरिरहेको छ । र्‍यापिड टेस्ट व्यक्ति विशेषलाई नभएर महामारीका बेला समुदाय स्तरमा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । समुदाय स्तरमा र्‍यापिड टेस्ट गर्दा कोही एकलाई पोजेटिभ देखिए पूरै समुदायमा बसोबास गर्ने मानिसको नमुना लिएर पीसीआर जाँच अनिवार्य गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउ

   अध्यक्ष्य शाहा र युवा नेता ज्योतिको सन्देशात्मक सुभकामना |

   
 काली बहादुर बुढा ,जाजरकोट वारेकोट गाउँपालिकाका अध्यक्ष्य तथा स्थानीय सरकार प्रमुख महेन्द्र बहादुर शाहाले नयाँ बर्ष २०७७ सालको अवसरमा देश,बिदेशमा रहनु भयका आमाबुवा ,दाजुभाई,दिदीबहिनी तथा सम्पूर्ण नेपालि जनमा सुख शान्ति,दिर्घायु एबंम समृद्दिको कामना गर्दै बिस्वो ब्यापी माहामारीको रुपको फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) संक्रमणको रोकथाम तथा नियनत्रणलाई प्रभाबकारी बनाउन सबैलाई घरभित्रै बस्न सुभकामना