
एमसीसी सम्झौता विरुद्ध कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा श्रमिक समुदाय मोर्चाको बिरोध प्रदर्शन तथा सभा
मोहन सिंह ।शुक्रवार, ४ चैत्र २०७८
श्रमिक समुदाय मोर्चा नेपालको आयोजनामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा शुक्रवार बिरोध प्रदर्शन तथ सभा कार्यक्रम सम्पन्न भएको छ । जाजरकोट, कालिकोट र हुम्ला जिल्लाम क्रमश : मोर्चका केन्द्रिय समिति सचिवालय सदस्य तथा कर्णाली प्रदेश समन्वय समिति संयोजक ध्रबिन्द्र बिक, केन्द्रीय सदस्य सरोज, र रामबहादुर बिकले छुट्टाछुट्टै सम्बोधन गरेका हुन । जाजरकोटको बिरोध प्रदर्श