स्वास्थ्य

   
काठमाडौं : प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक मंगलबार बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरा

समन्वय कसले गर्ने ? किन कसैको ध्यान छैन बारेकोटी जनता प्रति ?

   
कालीबहादुर बुढा जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिका अहिले कोरोनाको इपिसेन्टर बन्दैछ । निरन्तर गरियको  RDT परिक्षणमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ  २०७६/जेष्ठ २७ गते २ जनामा र  २८ गते ३ जना  गरि थप ५  जनामा कोरोना संक्रमण देखियको छ |२८ गते संक्रमण देखिनेमा  प्रहरी चौकी नायकबाड़ा ,रामीडाँडाका सुरक्ष्याकर्मी २८,२६,बर्षका र बारेकोट गाउँपालिका वार्ड नं.१ धौलाकोटकी १४  बर्षकी बालिकामा क
बारेकोटमा र्यापिड टेस्ट  गरिएका १३ जना महिला र ४२ जना पुरुषको रिपोर्ट नेगेटिभ

बारेकोटमा र्यापिड टेस्ट  गरिएका १३ जना महिला र ४२ जना पुरुषको रिपोर्ट नेगेटिभ

   
कालीबहादुर बुढा  , वारेकोट । वारेकोट गाउँपालिकामा भारत तथा अन्य तेस्रो मुलुक बाट आयका कोरोनाको आशंका गरिएका ५५ जनाको रिर्पोट नेभेटिभ देखिएको छ । २०७६ बैशाख ४ गते ,बिहिबार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा गाउँपालिकाको केन्द्र  लिम्सामा गरिएको र्यापिड  टेष्टमा सबै जनाको रिर्पाेट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका निमित्त प्रमुख टिकाराम जैसीले  जानकारी दिनुभयो
गाउँपालिकाको ढोकैमा हेल्प डेस्क |

गाउँपालिकाको ढोकैमा हेल्प डेस्क |

   
कालीबहादुर बुढा जाजरकोट | आधारभुत स्वास्थ्य तथा सरसफाई शाखा लिम्साले ,बारेकोट गाउँपलिकाको कार्यलयको गेट् (ढोका )मा कोरोना भाईरस (कोभिड-१९) को प्रकोप नियन्त्रण तथा रोकथाम का लागि हेल्प डेस्क संचालन गरेको छ । कार्यलयमा दैनिक रुपमा आउने कर्मचारी तथा  अत्यावश्यक कामका लागि आउने सेवाग्राही हरुको नियमित स्वास्थ्य चेक जाँच गरि यसबाट उत्पन्न हुन सक्ने थप खत्रलाई न्युनिकरनको लागि यसले थप सहयोग गर्ने स
फ्याक्ट चेक : कति सत्य हो नर्भिक र शिक्षण अस्पतालबारेको अडियो?

फ्याक्ट चेक : कति सत्य हो नर्भिक र शिक्षण अस्पतालबारेको अडियो?

   
काठमाडौं :शनिबार बिहानैदेखि एक मिनेटको अडियो सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट भाइरल भइरहेको छ। सरकारले देशलाई शुक्रबारबाट 'सेमी लकडाउन'मा लगेको अवस्थामा फैलिएको यो अडियोका कारण सर्वसाधरण त्रसित भइरहेका छन्। एकजना युवकले हिमाल नामका आफ्ना साथीलाई महत्वपूर्ण समाचार सुनाउने भन्दै यो अडियो रेकर्ड गरेको सुन्न सकिन्छ। उनले यो अडियोमा नर्भिक अस्पतालमा उपचाररत कोरोना भाइरस आशंकित ९ जना बिरामीमध्ये ६ जन
चीनसँग सरकारले माग्यो १५ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री

चीनसँग सरकारले माग्यो १५ प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्री

   
  काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले चीनसँग विभिन्‍न उपकरणसहितका १५ प्रकारका अत्यावश्यक सामाग्री माग गरेको छ। सरकारी खरिद प्रक्रियाबाट त्यस्ता चिकित्सकीय सामग्रीहरूको खरिद गर्दा लामो र ढिलाइ प्रक्रिया हुने भएकाले मन्त्रालयले चीनसँग सहयोगस्वरूप ती सामग्री मागेको हो। केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामग्री सहयोग गर्ने बताएको थियो। त्यसकै आधारमा मन्त्रालयले छ
तिनअाेटा अण्डा भएका अचम्मका मानिश भेटिए रुकुममा

तिनअाेटा अण्डा भएका अचम्मका मानिश भेटिए रुकुममा

   
रुकुम पश्चिम अाठबिसकारेट नपा रुकुमकाे अाठबिसकाेट नगरपालिकामा तिनअाेटा अण्डकाेष भएका मानिश फेला परेका छन।अाठबिसकाेट नगरपालिका ९ मा बस्ने नरेश मल्लसग तिनअाेटा अण्डा भएकाे उनि अाफैले बताएका छन।बाकी भिडियाेबाट
निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

   
निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जाल फेसबुकमा हिट छन् । उनले लेख्ने स्टाटस र सेयर गरेका साम्राज्ञीले निकै लाइक र प्रतिक्रिया पाउने गर्दछन् । एक लाख बढी फलोअर्स भएका फेसबुकमा निश्चल पनि सक्रिय नै छन् । पछिल्लो पटक निश्चलले आफ्नो फेसबुकमा फिल्म ‘चक्कर’को लिरिकल भिडियो सेयर गरेका थिए । त्यसपछि विश्वकपको स्टाटस र आफ्नो सेल्फी सेयर गरेका छन् । यो बिचमा पत्नी स्वस्तिमा खड्कको ‘जय भोले’ को गीत सार्वज
प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

   
श्रीदेवीका श्रीमान् बोनी कपूरले यस फिल्मका निर्देशक र अभिनेत्रीलाई कानुनी नोटिस पठाएका छन् । यस कुराको जानकारी ‘श्रीदेवी बंगलो’ फिल्मका निर्देशक प्रशान्त मम्बुलीले दिएका हुन् । भारतिय मिडियाअनुसार यस फिल्मका निर्देशकले बोनी कपूरसँग श्रीदेवीको नाम र मृत्युको दृश्य छायाँकन गर्न अनुमति लिएका छैनन् । यसकारण बोनीले कानुनी कारबाही गर्न नोटिस पठाएका हुन् । तर फिल्मका निर्देशकले आरोपलाई अस्वीकार गर्दै भने