मनोरञ्जन

मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने।

मंसिर २५ बाट ‘सक्किगोनी’ प्रशारण हुने।

   
नेपालको लोकप्रिय हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ । कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण सुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन् । ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौं’ निर्देशक कट्टेलले भने–‘कार्यक्रमलाई अझै उचाईमा पु¥या
टिकटकसँग किन डराउँदैछ अमेरिका  ? तर झन् लोकप्रिय बन्दै छ टिकटक |

टिकटकसँग किन डराउँदैछ अमेरिका ? तर झन् लोकप्रिय बन्दै छ टिकटक |

   
साउन २६, २०७७ श्रव्यदृश्य साझेदारी गर्ने मोबाइल एप्लिकेशन टिकटकका कारण यतिखेर अमेरिका–चीन तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अपरेशन कुनै अमेरिकी कम्पनीले खरिद नगरेमा प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। टिकटकको लोकप्रियता अमेरिकामा यति धेरै छ कि दुई वर्षभित्रै यसका प्रयोगकर्ता करोडौं पुगिसकेका छन्। प्रयोगकर्ताको अत्यधिक वृद्धिलाई कारण देखाउँदै अमेरिकी सरकारले देशको सु
युथ आर्ट मिडिया प्रा.ली.को दोश्रो कोसेली “जुन राम्रो” भिडियो सार्बजनिक ,हेर्नुस भिडियो सहित |

युथ आर्ट मिडिया प्रा.ली.को दोश्रो कोसेली “जुन राम्रो” भिडियो सार्बजनिक ,हेर्नुस भिडियो सहित |

   
युथ आवाज सम्बाददाता-जाजरकोट https://www.youtube.com/watch?v=pKu649U2iTc असारी गित भन्दा पहिले निर्माण भै प्राबिधिक समस्याका कारण रिलिज हुन नसकेको "Yoth Art Media प्रा.ली.परिवारले निर्माण गरेको समय सान्दर्भिक लोक पप  "जुन राम्रो"नामका गित Music Nepal आज बाट प्रदर्शन भयको छ | यस गितमा जाजरकोटका साँगितिक क्षेत्रका उदाउदा तारा अनि एक निजामति कर्मचारी टकेन्द्र रोकायले  स्वर
किन कोहि अविवाहित बस्न रुचाउँछन् ?

किन कोहि अविवाहित बस्न रुचाउँछन् ?

   
कालीबहादुर बुढा उमेरले २५ वर्ष नाघेपछि जो केहीले एउटा प्रश्न झेल्ने गर्छन्, ‘अहो ! विवाह गर्ने बेला भएन र ?’ निश्चित उमेरपछि विवाह गर्नुपर्छ भन्ने सामाजिक धारणा छ । तर, सबैले यो धारणालाई मान्छन् भन्ने छैनन् । कतिपय यस्ता पनि हुन्छन्, जो अविवाहित बस्न रुचाउँछन् । नेपाली समाजमाको अर्को मान्यता के प
निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

   
निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जाल फेसबुकमा हिट छन् । उनले लेख्ने स्टाटस र सेयर गरेका साम्राज्ञीले निकै लाइक र प्रतिक्रिया पाउने गर्दछन् । एक लाख बढी फलोअर्स भएका फेसबुकमा निश्चल पनि सक्रिय नै छन् । पछिल्लो पटक निश्चलले आफ्नो फेसबुकमा फिल्म ‘चक्कर’को लिरिकल भिडियो सेयर गरेका थिए । त्यसपछि विश्वकपको स्टाटस र आफ्नो सेल्फी सेयर गरेका छन् । यो बिचमा पत्नी स्वस्तिमा खड्कको ‘जय भोले’ को गीत सार्वज
प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

   
श्रीदेवीका श्रीमान् बोनी कपूरले यस फिल्मका निर्देशक र अभिनेत्रीलाई कानुनी नोटिस पठाएका छन् । यस कुराको जानकारी ‘श्रीदेवी बंगलो’ फिल्मका निर्देशक प्रशान्त मम्बुलीले दिएका हुन् । भारतिय मिडियाअनुसार यस फिल्मका निर्देशकले बोनी कपूरसँग श्रीदेवीको नाम र मृत्युको दृश्य छायाँकन गर्न अनुमति लिएका छैनन् । यसकारण बोनीले कानुनी कारबाही गर्न नोटिस पठाएका हुन् । तर फिल्मका निर्देशकले आरोपलाई अस्वीकार गर्दै भने
‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

   
प्रेसमिटमा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ । मिठो छ । छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्ड
सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

   
सुपुस्पा भट्ट, फिल्म रणवीर मार्फत फिल्मनगरीमा डेब्यु गर्दैछिन् । चार्टर एकाउन्टकी विद्यार्थी भएता पनि उनलाई हिरोइन बन्ने रहर थियो । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हुँ’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो, रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’ उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्
‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

   
फिल्म हलहरुको छाता संगठन चलचित्र संघले गरेको पछिल्लो निर्णयले नेपाली फिल्म क्षेत्रमा ठुलै कम्पन ल्याएको छ । हल र डिटिएचमा (Direct to Home) एकै पटक रिलिज गर्ने निर्माताको फिल्म हलमा नचलाउने संघको निर्णयले निर्माताहरु आक्रोशमा आएका छन् । आफ्नो सम्पत्तीलाई जहाँ पनि देखाउन पाउनु पर्ने निर्माताहरुको माग उठिरहेको बेला चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय भने हल र डिटिएचमा फिल्म देखाउँदा निर्माता लाई न