फोटो ग्यालरी

निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

निश्चलले किन सेयर गरेनन् स्वस्तिमाको गीत ?

   
निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जाल फेसबुकमा हिट छन् । उनले लेख्ने स्टाटस र सेयर गरेका साम्राज्ञीले निकै लाइक र प्रतिक्रिया पाउने गर्दछन् । एक लाख बढी फलोअर्स भएका फेसबुकमा निश्चल पनि सक्रिय नै छन् । पछिल्लो पटक निश्चलले आफ्नो फेसबुकमा फिल्म ‘चक्कर’को लिरिकल भिडियो सेयर गरेका थिए । त्यसपछि विश्वकपको स्टाटस र आफ्नो सेल्फी सेयर गरेका छन् । यो बिचमा पत्नी स्वस्तिमा खड्कको ‘जय भोले’ को गीत सार्वज
प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

प्रिया प्रकाश अभिनित ‘श्रीदेवी बंगलो’ विवादमा

   
श्रीदेवीका श्रीमान् बोनी कपूरले यस फिल्मका निर्देशक र अभिनेत्रीलाई कानुनी नोटिस पठाएका छन् । यस कुराको जानकारी ‘श्रीदेवी बंगलो’ फिल्मका निर्देशक प्रशान्त मम्बुलीले दिएका हुन् । भारतिय मिडियाअनुसार यस फिल्मका निर्देशकले बोनी कपूरसँग श्रीदेवीको नाम र मृत्युको दृश्य छायाँकन गर्न अनुमति लिएका छैनन् । यसकारण बोनीले कानुनी कारबाही गर्न नोटिस पठाएका हुन् । तर फिल्मका निर्देशकले आरोपलाई अस्वीकार गर्दै भने
‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

‘सानो मन’ मा आयुष्मान र शिल्पाको जोडी

   
प्रेसमिटमा आयुष्मानले भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो । फिल्मको स्टोरी नर्मल छ । मिठो छ । छोटो छ र राम्रो छ ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन् । उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन् । आयुष्मानले ’सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए । शिल्पाले पनि दुई वर्ष अगाडि आफू लण्ड
सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

   
सुपुस्पा भट्ट, फिल्म रणवीर मार्फत फिल्मनगरीमा डेब्यु गर्दैछिन् । चार्टर एकाउन्टकी विद्यार्थी भएता पनि उनलाई हिरोइन बन्ने रहर थियो । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हुँ’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो, रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’ उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्
‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

   
फिल्म हलहरुको छाता संगठन चलचित्र संघले गरेको पछिल्लो निर्णयले नेपाली फिल्म क्षेत्रमा ठुलै कम्पन ल्याएको छ । हल र डिटिएचमा (Direct to Home) एकै पटक रिलिज गर्ने निर्माताको फिल्म हलमा नचलाउने संघको निर्णयले निर्माताहरु आक्रोशमा आएका छन् । आफ्नो सम्पत्तीलाई जहाँ पनि देखाउन पाउनु पर्ने निर्माताहरुको माग उठिरहेको बेला चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय भने हल र डिटिएचमा फिल्म देखाउँदा निर्माता लाई न
बिपिन हेयर सेन्टरको एनिभर्सरीमा दिपा र रविना

बिपिन हेयर सेन्टरको एनिभर्सरीमा दिपा र रविना

   
दरबारमार्गस्थित राइजिङ मलको पहिलो तलामा रहेको विपिन हेयर सेन्टरले शनिबार आफ्नो दोश्रो वार्षिक उत्सब सेलिव्रेट गर्यो । सेलिव्रेटीको समेत रोजाइमा पर्ने विपिन हेयर सेन्टरको दोश्रो बार्षिक उत्सबको केक ब्लकबस्टर फिल्म छक्का पञ्जा सिरिजकी निर्देशक दिपाश्री निरौला, बरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठ र बैंकर रविना देशराजले संयुत्त रुपमा काटे । बिपिन हेयर सेन्टरको एनिभर्सरीमा बिहेको तयारीमा रहेको प्रेम
दीपक मनाङ्गेको फिल्ममा शिशिर राणा निर्देशक

दीपक मनाङ्गेको फिल्ममा शिशिर राणा निर्देशक

   
दीपक मनाङ्गे गुण्डा भनेर चिनिने राजीव गुरुङले फिल्म निर्माण गर्ने भएका छन् । दीपकले निर्माण गर्ने फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने पक्का भएको छ । शिशिरले यसअघि तिमी सँग फिल्म निर्माण तथा निर्देशन गरेका छन् । दीपकले फिल्म निर्माण गर्ने खबर बुधबार मात्रै सार्वजनिक भएको हो । निर्माण पक्ष र निर्देशकबिच फिल्म बनाउने सम्झौता समेत भएको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तु