
जिल्ला स्तरीय युबा प्रतिभा पहिचान एकल गायन प्रतियोगितामा प्रथम : निशानी
जाजरकोट : सामाजिक बिकास कार्यलय जाजरकोटको आयोजना तथा मधुरिमा कलाकेन्द्र जाजरकोटको सहजीकरणमा आज गरिएको जिल्ला स्तरीय युवा प्रतिभा पहिचान अन्तर्गत एकल गायन बिधाको प्रतियोगिता मा प्रथम पुरुषकार बारेकोट कि निशानि बस्नेतले हातमा लिएकि छन।
उनले पहोलो स्टेजमा जान बितिकै मेरा पनि आखामा थिए धेेरै सपना भन्ने बोलको गित सुनाउन बितिकै कसैको मुटु थरथरियको थियो त कोहि आखाको आसु थाम्ना नसकेर स्टेज बाट बाहिरीएक