राजनीति

युवा संघ र दुर्गा प्रसाईं आमनेसामने हुँदा किन झस्कियो प्रशासन ?

   
६ मंसिर, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार (७ मंसिर) का लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् । सुरुमा दुवै पक्षले माइतीघर मण्डलामा कार्यक्रम गर्ने बताए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुवैलाई त्यहाँ कार्यक्रम गर्न अनुमति दि
भारी मतअन्तरले चुनाब जित्छौं : डम्बर बहादुर सिंह

भारी मतअन्तरले चुनाब जित्छौं : डम्बर बहादुर सिंह

   
जाजरकोट - जाजरकोट प्रदेशसभा क नेकपा एमाले का उम्मेदवार एवं केन्द्रीय कमिटी सदस्य सिंहले भारी मत अन्तरले चुनाव जित्ने बताएका छन्। नलगाड नगरपालिका ४ खालचौर मा भएको मतदाता भेटघाट कार्यक्रममा प्रदेशसभा क, का उम्मेदवार सिंहले नेकपा एमाले ले प्रगतिशील एजेण्डा बोकेका कारण चुनाव जित्ने दाबी गरे। जनताले ठूलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा नेकपा एमाले को पहिलो शर्त भएको उनले बताए।
तीन कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने

तीन कम्युनिष्ट पार्टीले चुनाव बहिष्कार गर्ने

   
नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीसहित तीन वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार विप्लव नेतृत्वको पार्टी, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर
डम्बर सिंह लाई जिताय जाजरकोटले जित्ने छ; कर्ण बहादुर शाही

डम्बर सिंह लाई जिताय जाजरकोटले जित्ने छ; कर्ण बहादुर शाही

   
डम्बर सिंह लाई जिताय जाजरकोटले जित्ने छ देशभर एमालेले जित्ने छ। त्यसैले डम्बर सिंहलाई जिताउन अनुरोध छ।डम्बर सिंह सँग सरलता छ श्रेष्ठता छ ,रचनात्मक्ता छ सपना छ, योजना छ,नैतिकता छ,क्षमता छ,बैचारिक धरातल छ सीप छ, कला छ, मित्रता छ शिष्टता छ,आशा छ,जोस छ,जाँगर छ,अनुभव छ,परिवर्तन चाहानुहुन्छ, निरन्तरतामाथिको क्रम भंगता चाहानहुन्छ, हरेक प्रश्नहरुको उत्तर चाहानुहुन्छ,बिकाश र समृद्धि चाहानुहुन्छ,जनताको जीवन
मेरा साँच्चै परिवर्तनकारी योजनाहरू छन् जसलाई हामी यसैपटक बाट सुरूवात गर्ने छौँ! डम्बर बहादुर सिंह

मेरा साँच्चै परिवर्तनकारी योजनाहरू छन् जसलाई हामी यसैपटक बाट सुरूवात गर्ने छौँ! डम्बर बहादुर सिंह

   
हृदयदेखि आभार धन्यवाद। सबैमा नमस्कार।। [तपाई र मेरो एसैपटक जाजरकोट जिल्लाको मुहार फेर्न बाचा भयो।] आज तपाई हामी सबैले माया गरेको प्यारो पार्टी नेकपा (एमाले)को उम्मेदवारको रुपमा जाजरकोट जिल्ला प्रदेशसभा (क) को उम्मेदवार भएको  छु। आसा छ पक्कै जाजरकोटि आमा बुवा दाजुभाइ दिदी बहिनि हरुले मलाई बिश्वास गरेर जिताउनु हुनेछ। मेरा साँच्चै परिवर्तनकारी योजनाहरू छन् जसलाई हामी यसैपटक बाट सुरूवात गर्ने
जाजरकोटी जनताका थिचिएका सपनाहरूलाई साकार पार्नु छ; क.डम्बर बहादुर सिंह

जाजरकोटी जनताका थिचिएका सपनाहरूलाई साकार पार्नु छ; क.डम्बर बहादुर सिंह

   
[हामी ढिला भयौँ केहि छैन तर अब ढिला नगरौँ। (तपाई लाई पढ्दा मात्रै पनि मन् प्रफुल्लित हुन्छ। ) तर यो मेरो दृढ आत्मविश्वास हो।।]नेकपा एमाले प्रदेश सभा (क) जाजरकोट का उम्मेदवार क.डम्बर बहादुर सिंह आदरणीय आमाबुवा,दाजुभाई,दिदीबहिनीहरु तथा मेरा राजनीतिक जिवनका पर्याय सहयात्री साथीभाई अनि मलाई माया,हौसला र उत्प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण जाजरकोट बासीमा न्यानो अभिवादन!! नमस्कार हृदय देखि आभार प्
कृषि विकास कार्यालय जाजरकोटका सुब्बा देखि हाकिम सम्म कार्यकक्षमा मदिरामा झ्याप !

कृषि विकास कार्यालय जाजरकोटका सुब्बा देखि हाकिम सम्म कार्यकक्षमा मदिरामा झ्याप !

   
जाजरकोट । जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहित अन्य कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरी झ्याप परेको पाईएको छ । वेलुका सात बजेको समयमा कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिक सहित कार्यकक्ष परिसरमै मदिरा सेवन गरिहेको पाईएको हो । नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपा जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै
समाजवादी केन्द्र को बहस हास्यास्पद : निरज आचार्य

समाजवादी केन्द्र को बहस हास्यास्पद : निरज आचार्य

   
चलेकाे चर्चा : काङग्रेस– माओवादी कसिलो गठबन्धनकासाथ चुनावमा जाने । चुनाव पछीको सरकार आलोपालो (२ वर्ष माके, ३ वर्ष नेकाँ०) पहिलो सिफ्ट पुुकदा, दोस्रो सिफ्ट आर्जुु म्याम , राष्ट्रपति श्रीमान देउवा र सभामुख नेकाँ । दिल्ली सम्झौताको भाषयको तरंग सतहमा आईरहेको छ । दिल्ली राेडम्याप प्रष्ट भैसके पछि समाजवादी केन्द्रको बहस हास्यास्पद छ । बाठो र चतुर कमरेड ले लाटा कमरेडहरुलाई पोकोपारेर काँधमा बोकेर सम्झौताक
बारेकोटमा तीन दर्जन बढीले गरे एमाले प्रवेश

बारेकोटमा तीन दर्जन बढीले गरे एमाले प्रवेश

   
जाजरकोट जेठ १९-जिल्लाको बारेकोट गाउँपालिका तीन रुम्सिलमा तिन दर्जन बढी माअोबादी कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । बिहीबार गरिएको पाटि प्रवेश तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रमा करिब २७ बर्ष रहि यो पाटिले देश बिकास र राष्ट्रको निर्माण गर्ना नसक्ने भन्दै वडा कमिटी अध्यक्ष गाउँकमिटी सचिवालय सदस्य सुर बहादुर सिंह सहित ६० जना माओवादी कार्यकर्ताले एमाले रोजेका छन। मतदाता भेटघाट तथ
बारेकोट गाउँपालिका का नब निर्वाचित अध्यक्ष  र उपाध्यक्ष  ले  पदभार ग्रहन

बारेकोट गाउँपालिका का नब निर्वाचित अध्यक्ष र उपाध्यक्ष ले  पदभार ग्रहन

   
बारेकोट-बारेकोट गाउँपालिका का नब निर्वाचित अध्यक्ष विर बहादुर गिरी र उपाध्यक्ष निशान गिरी ले शुक्रबार  पदभार ग्रहन गर्नु भएको छ , बारेकोट  को समग्र विकास र समृद्धिको लागि अहिरात्र खटने प्रतिबद्धता जाहेर, बारेकोट को सञ्चार, बिद्धुत पहिलो प्राथमिकता, शिक्षा ,स्वास्थ्य र कृषिमा विशेष जोड ,दिने उहाँ हरुको भनाइ रहेको छ।