अनेरास्ववियु नलगाड द्वारा नलगाड बहुमुखी क्याम्पस मा तालाबन्दी


नलगाड :अनेरास्ववियु जिल्ला कमिटी सहसचिव छवि रानाको नेतृत्व मा नलगाड बहुमुखी क्यामसमा तालाबन्दि गरिएको छ ।क्याम्पस  बिधान अनुसार साधरण सभा नगरेको र क्याम्पस मा  हरेक किसिमका लापरबाही देखिएकोले तालाबन्दी गरिएको अनेरास्वबियु नलगाड नगर कमिटी अध्यक्ष ध्रुब सिंहले जानकारी दिए।

प्रकाशित मितिः  २९ भाद्र २०७९, बुधबार ०७:१६  |