डम्बर सिंह लाई जिताय जाजरकोटले जित्ने छ देशभर एमालेले जित्ने छ। त्यसैले डम्बर सिंहलाई जिताउन अनुरोध छ।डम्बर सिंह सँग सरलता छ श्रेष्ठता छ ,रचनात्मक्ता छ सपना छ, योजना छ,नैतिकता छ,क्षमता छ,बैचारिक धरातल छ सीप छ, कला छ, मित्रता छ शिष्टता छ,आशा छ,जोस छ,जाँगर छ,अनुभव छ,परिवर्तन चाहानुहुन्छ, निरन्तरतामाथिको क्रम भंगता चाहानहुन्छ, हरेक प्रश्नहरुको उत्तर चाहानुहुन्छ,बिकाश र समृद्धि चाहानुहुन्छ,जनताको जीवन स्तरमा सुधार आओस् भन्ने चाहानुहुन्छ, पद्धति बसाल्न चाहानुहुन्छ, जनता र जनप्रतिनिधि बिचको सम्बन्ध बुझाउन चाहानुहुन्छ, सकृयता चाहानुहुन्छ र सहभागिता चाहानुहुन्छ,भष्ट्राचार बिरुद्द्को शून्य सहनशिलता चाहानुहुन्छ, सडकहरु चम्किएका हेर्न चाहनुहुन्छ, सुबिधा युक्त अस्पताल चाहानुहुन्छ, जाजरकोटि बासिको मुहार फेर्न चाहानुहुन्छ,
जाजरकोट ले मुहार फेरेको हेर्न चाहानुहुन्छ, शिक्षा प्रणालिलाई सुधार गर्न चाहानुहुन्छ,आफ्नै आँखा अगाडि
जाजरकोट को रोग भोग र अभाव देख्नुभएको छ, पानि नपाएर काकाकुल भएको जाजरकोट देख्नुभएको छ, सडक दुर्घटना देख्नुभएको छ, कमजोर संरचनाका कारण भुकम्पको ध्वस्त भएको संरचना देख्नुभएको छ, संस्कृति र सम्पदा मासिएको देख्नुभएको छ, स्कुलहरुको लापरबाहीले सन्तति बिग्रेका अभिभावकहरुको गुनासो सुनु र देख्नुभएको छ, हरेक घरमा पानी नभएका सुक्का धाराहरु देख्नुभएको छ,
सरकारी र प्राईभेट अस्पतालको पक्षपात देख्नुभएको छ,वैदेशिक रोजगारीको निम्ति राजधानी मा आउने युवाहरुको जमात देख्नुभएको छ,
वृद्धभत्ता पाउने बेला बैंकहरुमा लाग्ने वृद्धहरुको लाईन देख्नुभएको छ, उजाड परेका खेलकुदका मैदान देख्नुभएको छ,
र त जाजरकोट ले डम्बर सिंह खोजि रहेछ।।हामीलाई आशा भरोसा आम जाजरकोटि बासिलाई आशा छ।।हजुरलाई मंसिर ४ मा बिजय गराउने छन।।हजुरलाई जितको अग्रिम शुभकामना डम्बर दाइ
क :कर्ण बहादुर शााही
कार्यलय सचिव नेकपा एमाले जाजरकोट
तथा युबा संघ नेपाल केन्द्रीय सदस्य