जाजरकोट -स्वतन्त्र विद्यार्थी युनियन को चुनाव निर्धारित समयमा भय नेकपा एमाले निकट भात्री संगठन अनेरास्ववियु जिल्ला कमिटी जाजरकोट का सह-सचिब छवि रानाले जाजरकोट जिल्ला स्थित नलगाड नगरपालीका ७ दल्लिमा रहेको नलगाड बहुमुखी क्यामसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाब लड्ने बतायका छन !! सैक्षिक क्षेभित्र रहेका बिकृतिका सिन्डिकेट तोड्नका लागि शिक्षा क्षेत्रमा रहेका ब्याप्त लुटतन्त्र लाई अन्त्य गर्नका लागि चुनाब लड्ने रानाले बतायका छन!!