म्यादि प्रहरी भर्ना हुन जिल्ला प्रहरी कार्यलय मा अाबेदन दिने हरुको लाइन


मोहन सिंह जाजरकोट ८ चेैत्र- स्थानीय चुुनाबका लागि म्यादी प्रहरी को लागी  अाबेदन खुलाएपछि म्यादि प्रहरीमा भर्ना हुने हरुको  आज मंगलबार जिल्ला प्रहरी कार्यलय जाजरकोट मा आबेदन दिने को लाइन ।फोटो फिचर

प्रकाशित मितिः  ८ चैत्र २०७८, मंगलवार १४:२४  |