मोहन सिंह चेैत्र ९- नायक बिशाल बिष्टको निर्देशनमा Bikash र Roshni को “या त तिमि ~माया गरि देउन” आउदै…
नेपालि चलचित्रमा कृयाशली नायक बिशाल बिष्ट अहिले निर्देशनमा निकै ब्यस्त रहेको पाईन्छ ।हालसालै नायकले निर्देशन गरेको नयाँ Music Video मा Bikash Thaquree र Roshni Timilsina को अभिनय रहेको छ।
Bikash र Roshni को अभिनय रहेको “या त तिमी~माय गरी देउन ” बोलको गितमा स्वर संगीत अनुप रेग्मी को रहेको छ भने गितको रचना सुभाष गौतम ले गरेका छन।
एक प्रेमि र प्रेमिका को कथामा आधारित भएको बताएका छन :उक्त विडियो को छायांकन नगरकोटको रमणीय स्थानहरु मा भरखरै सप्पन्न भयको छ।