बारेकोट गाउँपालिका का नब निर्वाचित अध्यक्ष र उपाध्यक्ष ले  पदभार ग्रहन


बारेकोट-बारेकोट गाउँपालिका का नब निर्वाचित अध्यक्ष विर बहादुर गिरी र उपाध्यक्ष निशान गिरी ले शुक्रबार  पदभार ग्रहन गर्नु भएको छ , बारेकोट  को समग्र विकास र समृद्धिको लागि अहिरात्र खटने प्रतिबद्धता जाहेर, बारेकोट को सञ्चार, बिद्धुत पहिलो प्राथमिकता, शिक्षा ,स्वास्थ्य र कृषिमा विशेष जोड ,दिने उहाँ हरुको भनाइ रहेको छ।

प्रकाशित मितिः  ७ जेष्ठ २०७९, शनिबार ०४:३३  |