टिकटकसँग किन डराउँदैछ अमेरिका ? तर झन् लोकप्रिय बन्दै छ टिकटक |
साउन २६, २०७७
श्रव्यदृश्य साझेदारी गर्ने मोबाइल एप्लिकेशन टिकटकका कारण यतिखेर अमेरिका–चीन तनाव थप बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अपरेशन कुनै अमेरिकी कम्पनीले खरिद नगरेमा प्रतिबन्ध लगाइदिने चेतावनी दिएका छन्। टिकटकको लोकप्रियता अमेरिकामा यति धेरै छ कि दुई वर्षभित्रै यसका प्रयोगकर्ता करोडौं पुगिसकेका छन्। प्रयोगकर्ताको अत्यधिक वृद्धिलाई कारण देखाउँदै अमेरिकी सरकारले देशको सु








