मनोरञ्जन

सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

सिए पढ्ने सुपुष्पा यसरी भइन् ‘रणवीर’की हिरोइन

   
सुपुस्पा भट्ट, फिल्म रणवीर मार्फत फिल्मनगरीमा डेब्यु गर्दैछिन् । चार्टर एकाउन्टकी विद्यार्थी भएता पनि उनलाई हिरोइन बन्ने रहर थियो । ‘अडिसन मार्फत नै फिल्ममा चयन भएकी हुँ’ सुपुस्पा भन्छिन् ‘सानै देखि फिल्ममा आउने चाहना थियो, रणवीरलाई फिमेल क्यारेक्टर चाहिएको छ भन्ने थाह पाएपछि अडिसनमा पुगेर सेलेक्ट भएकी हु ।’ उनलाई फिल्ममा आउने रहर त थियो तर चिनजान भने कोहिसँग थिएन । तर उनले आफ्नो ईच्छा एकपटक प्
‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

‘दर्शक बढाउने भए टुंडिखेलमा फिल्म देखाउँ’ : उदय

   
फिल्म हलहरुको छाता संगठन चलचित्र संघले गरेको पछिल्लो निर्णयले नेपाली फिल्म क्षेत्रमा ठुलै कम्पन ल्याएको छ । हल र डिटिएचमा (Direct to Home) एकै पटक रिलिज गर्ने निर्माताको फिल्म हलमा नचलाउने संघको निर्णयले निर्माताहरु आक्रोशमा आएका छन् । आफ्नो सम्पत्तीलाई जहाँ पनि देखाउन पाउनु पर्ने निर्माताहरुको माग उठिरहेको बेला चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय भने हल र डिटिएचमा फिल्म देखाउँदा निर्माता लाई न
बिपिन हेयर सेन्टरको एनिभर्सरीमा दिपा र रविना

बिपिन हेयर सेन्टरको एनिभर्सरीमा दिपा र रविना

   
दरबारमार्गस्थित राइजिङ मलको पहिलो तलामा रहेको विपिन हेयर सेन्टरले शनिबार आफ्नो दोश्रो वार्षिक उत्सब सेलिव्रेट गर्यो । सेलिव्रेटीको समेत रोजाइमा पर्ने विपिन हेयर सेन्टरको दोश्रो बार्षिक उत्सबको केक ब्लकबस्टर फिल्म छक्का पञ्जा सिरिजकी निर्देशक दिपाश्री निरौला, बरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठ र बैंकर रविना देशराजले संयुत्त रुपमा काटे । बिपिन हेयर सेन्टरको एनिभर्सरीमा बिहेको तयारीमा रहेको प्रेम
दीपक मनाङ्गेको फिल्ममा शिशिर राणा निर्देशक

दीपक मनाङ्गेको फिल्ममा शिशिर राणा निर्देशक

   
दीपक मनाङ्गे गुण्डा भनेर चिनिने राजीव गुरुङले फिल्म निर्माण गर्ने भएका छन् । दीपकले निर्माण गर्ने फिल्मलाई शिशिर राणाले निर्देशन गर्ने पक्का भएको छ । शिशिरले यसअघि तिमी सँग फिल्म निर्माण तथा निर्देशन गरेका छन् । दीपकले फिल्म निर्माण गर्ने खबर बुधबार मात्रै सार्वजनिक भएको हो । निर्माण पक्ष र निर्देशकबिच फिल्म बनाउने सम्झौता समेत भएको छ । रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तु