समाजवादी केन्द्र को बहस हास्यास्पद : निरज आचार्य


चलेकाे चर्चा : काङग्रेस– माओवादी कसिलो गठबन्धनकासाथ चुनावमा जाने । चुनाव पछीको सरकार आलोपालो (२ वर्ष माके, ३ वर्ष नेकाँ०) पहिलो सिफ्ट पुुकदा, दोस्रो सिफ्ट आर्जुु म्याम , राष्ट्रपति श्रीमान देउवा र सभामुख नेकाँ । दिल्ली सम्झौताको भाषयको तरंग सतहमा आईरहेको छ । दिल्ली राेडम्याप प्रष्ट भैसके पछि समाजवादी केन्द्रको बहस हास्यास्पद छ । बाठो र चतुर कमरेड ले लाटा कमरेडहरुलाई पोकोपारेर काँधमा बोकेर सम्झौताको अर्कोपक्ष संगको “बार्गिेनिङ” औजार बनाउने सिवाय अरुकेही हुने छैन । उपरोक्त मार्ग चित्र नेपाल राष्ट्र र नेपाली जनताको स्वास्थयका लागी निकै हानिकारक हुने छ । नेपालका वाम पन्थ, लोकतान्त्रीक र देश भक्त शक्तिहरुले एकपटक गभ्भीरता पूूर्वक सोचौ । गणतन्त्रको उपलब्धिको रक्षा र समाजवादको यात्रा तय गर्न फरक कोणवाट विमर्श गरौ ।
जानकारी हाेस : दिल्ल्ली राेडम्यापकाे पहिलाे स्टेप नागरिकता बिध्यक कार्यन्वन भैसकेकाे ।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य निरज आचार्यले नेपालका  वाम पन्थ, लोकतान्त्रीक र देश भक्त शक्तिहरुले देश जोगाउनका लागि एकपटक गभ्भीरता पूूर्वक सोच्न पर्ने फेेस बुक सन्जानमा लेख्नु भएको छ।

प्रकाशित मितिः  ८ श्रावण २०७९, आईतवार ०३:१३  |