बदलिंदै जाजरकोट अग्लिदै घर (फोटोफिचर)


मोहन सिंह १२ चैत जाजरकोट । अहिले जाजरकोटमा गगन चुम्बी घर र भवन बन्ने क्रम तीव्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै जाजरकोटको चित्र पनि फेरिएको छ ।

जाजरकोट धेरै क्षेत्रमा बस्ती विस्तार हँुदा हरिया फाँटहरू मासिएर आधुनिक सहरमा बदलिएको छ ।

बदलिएको जाजरकोट अग्लिदै गरेको जाजरकोटका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् । यी बदलिंदै गरेको जाजरकोट का चित्र र अग्लिदै गरेको घर जाजरकोट का फोटो पत्रकारहरूले दृश्यमा कैद गरेका छन् ।

तस्वीर सौजन्य : सुरेन्द्र सुमन / प्रिन्स चन्द

प्रकाशित मितिः  १२ चैत्र २०७८, शनिबार ०६:०८  |